2026-09-18
कर्मचारी क्षमता अभिवृद्धि कार्यक्रम
मिति २०८३ भाद्र २७ देखि २८ सम्म आयोजित कर्मचारी क्षमता अभिवृद्धि कार्यक्रम का केही झलकहरु ।
मिति २०८३ भाद्र २७ देखि २८ सम्म आयोजित कर्मचारी क्षमता अभिवृद्धि कार्यक्रम का केही झलकहरु । कार्यक्रममा प्रमुख प्रशिक्षकका रुप बागमती प्रोस्कुन का प्रमुख कार्यकारी अधिकृत केशव दाहाल सर ले सहजीकरण गर्नुभएको थियो